सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

विनोद शाही हत्या आरोपमा ४ जना पक्राउ

Sudur Darpan by Sudur Darpan
June 8, 2022
in Highlights, समाचार
0
file foto

file foto

129
SHARES
198
VIEWS
Share on FacebookShare on Twitter

२५ जेष्ठ ,अछाम । अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय किशोर विनोद शाहीको हत्या आरोपमा ४ जना प्रकाउ परेका छन ।

मंगलबार साझँ सिआईबिको टोलिले उनिहरुलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय अछामका सुचना अधिकारी प्रहरी निरिक्षक कैलाश बिष्टले बताए । प्रकाउ परेकाहरुमाथि अनुसन्धान भईरहेको उनको बताए । 

घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाइ महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोली समेत खटिएको छ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए । सुदूरआज बाट

Previous Post

अछाममा नक्कली प्रमाणपत्र पेशको पराकाष्ठा : वडा अध्यक्षलाई निलम्बन गर्न अख्तियारको पत्र

Next Post

अछाम घटनाका दोषीलाई कारबाही गर्न सरकारलाई सभामुखको निर्देशन

Next Post

अछाम घटनाका दोषीलाई कारबाही गर्न सरकारलाई सभामुखको निर्देशन

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    3573 shares
    Share 1429 Tweet 893
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3279 shares
    Share 1312 Tweet 820
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3114 shares
    Share 1246 Tweet 779
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    2918 shares
    Share 1167 Tweet 730
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2349 shares
    Share 940 Tweet 587
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2215 shares
    Share 886 Tweet 554
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2055 shares
    Share 822 Tweet 514
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2023 shares
    Share 809 Tweet 506

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद । 

सुदूर दर्पण मिडिया प्रा.लि.

दर्ता नंः २३३५१८/०७६/७७

सुचना विभाग दर्ता नः Comming Soon

प्रेस काउन्सिल दर्ता नः Comming Soon

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक : चन्द्र प्रसाद भाट (दृष्टि)

सम्पादक : 

संम्वाददाता   : 

अतिथि सम्पादक :

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2021 Surdur Darpan | Designed by WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2021 Surdur Darpan | Designed by WebPal