सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

Sudur Darpan by Sudur Darpan
February 28, 2021
in Highlights
0
3.6k
SHARES
5.5k
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र प्रसाद भाट,फागुन १६,अछाम : अछामको साँफेबगर नगरपालिका वडा नः १३ बाब्लास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देवेन्द्र बहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै बिद्यालयमा अध्यनरत बिद्यार्थि छात्रा (नाम परीबर्तन) माथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शिक्षक कुँवरले शनिबार वनभोज गएको बेला छात्रामाथि यौन दुर्व्यवहार गरेको बताइएको छ । उनीहरुले घटनाको निष्पक्ष छानविनको माग गर्दै विद्यालयमा तालाबन्दी समेत गरेका छन् ।

यस्तै अहिले स्थानियले मौखिक उजुरी दिएकाले घटनाको अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले रेडियो गाउँघरलाई जानकारी दिनुभयो ।

पिडित पक्ष र आरोपीलाई संगै राखेर के भएको हो भन्ने कुरामा सोधपुछ भैरहेको र पिडित पक्षले लिखित जाहेरी दिएपछि आरोपी कुँवरलाई कानुनी कारबाहिका लागी सिफरिस गर्ने समेत उहाँले बताउनुभएको छ ।

शिक्षक कुँवरले शनिवार पर्यटकीय क्षेत्र नैनी वनभोज गएर साँझ घर फर्किने क्रममा पिडित छात्रा (नाम परीबर्तन) लाई घर पु¥याइ दिन्छु भन्दै मोटर साइकलमा लगि अनैतिक क्रियाकलाप गरेको पिडित पक्षले जानकारी गराएको पनि प्रहरी निरीक्षक जोशीले बताए ।

पक्राउ परेका कुँवर बिरुद्ध कानुनी कारबाहिका लागी प्रक्रिया सुरु गरीने पनि अछामका प्रहरी प्रमुख तुलसीराम अर्यालले जानकारी दिए ।

Previous Post

अछाममा जीप दुर्घटना,२ जनाको अवस्था मध्यम : अछाम प्रहरी

Next Post

ठुलासैनमा सडकबत्ति जडान

Next Post

ठुलासैनमा सडकबत्ति जडान

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    3572 shares
    Share 1429 Tweet 893
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3279 shares
    Share 1312 Tweet 820
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3114 shares
    Share 1246 Tweet 779
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    2917 shares
    Share 1167 Tweet 729
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2349 shares
    Share 940 Tweet 587
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2215 shares
    Share 886 Tweet 554
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2055 shares
    Share 822 Tweet 514
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2023 shares
    Share 809 Tweet 506

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद । 

सुदूर दर्पण मिडिया प्रा.लि.

दर्ता नंः २३३५१८/०७६/७७

सुचना विभाग दर्ता नः Comming Soon

प्रेस काउन्सिल दर्ता नः Comming Soon

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक : चन्द्र प्रसाद भाट (दृष्टि)

सम्पादक : 

संम्वाददाता   : 

अतिथि सम्पादक :

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2021 Surdur Darpan | Designed by WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2021 Surdur Darpan | Designed by WebPal