सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

एफएओ द्धारा नेपाललाई चार अर्ब ६९ करोड अनुदान सहयोग

Sudur Darpan by Sudur Darpan
May 4, 2020
in अर्थ
0
226
SHARES
348
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई र चार अर्ब ६८ करोड ८२ लाख अनुदान उपलब्ध गराउने भएको छ।

चुरे क्षेत्रको पर्यवरणीय सन्तुलन कायम गर्दै त्यस क्षेत्रका जोखिममा रहेका समुदायको एकीकृत दिगो प्राकृतिक व्यवस्थापनका माध्यमबाट जीवनयापनमा सघाउन साढे छ वर्षको उक्त परियोजना वन तथा वातावरण मन्त्रालयले गर्नेछ।

अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुम श्रीकृष्ण नेपाल र यहाँस्थित एफएओका प्रतिनिधि सोमसक पोपोपिन्योले हस्ताक्षर गरे।

उक्त परियोजना प्रदेश नं १, २ र वाग्तमती प्रदेशका चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा आश्रित दुई लाख ६८१ परिवारको जीवनयापनमा सघाउन कार्यान्वयन गरिने छ।

 

Previous Post

सुदूरपश्चिमका चार जिल्ला रेड जोनमा

Next Post

बेलखेत नाकामा थप कडाई गर्छौँ : उप प्रमुख चलाउने

Next Post
पञ्चदेवल बिनायक नगर उप प्रमुख अम्बिका चलाउने

बेलखेत नाकामा थप कडाई गर्छौँ : उप प्रमुख चलाउने

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    3573 shares
    Share 1429 Tweet 893
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3279 shares
    Share 1312 Tweet 820
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3114 shares
    Share 1246 Tweet 779
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    2918 shares
    Share 1167 Tweet 730
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2349 shares
    Share 940 Tweet 587
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2215 shares
    Share 886 Tweet 554
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2055 shares
    Share 822 Tweet 514
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2023 shares
    Share 809 Tweet 506

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद । 

सुदूर दर्पण मिडिया प्रा.लि.

दर्ता नंः २३३५१८/०७६/७७

सुचना विभाग दर्ता नः Comming Soon

प्रेस काउन्सिल दर्ता नः Comming Soon

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक : चन्द्र प्रसाद भाट (दृष्टि)

सम्पादक : 

संम्वाददाता   : 

अतिथि सम्पादक :

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2021 Surdur Darpan | Designed by WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2021 Surdur Darpan | Designed by WebPal