Sudur Darpan

Sudur Darpan

अछाममा १९० जनामा कोरोना पुष्टि : ७५ जना सहित साँफेबगर पहिलो स्थानमा

अछाममा १९० जनामा कोरोना पुष्टि : ७५ जना सहित साँफेबगर पहिलो स्थानमा

चन्द्र प्रसाद भाट/असार १७,अछाम । अछाममा अहिलेसम्म कोरोना सँक्रमित हुनेको सँख्या १ सय ९० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय...

गोकुल बाँस्कोटाको घरमा बम विष्फोट गराउने मुख्य योजनाकार पक्राउ

गोकुल बाँस्कोटाको घरमा बम विष्फोट गराउने मुख्य योजनाकार पक्राउ

भक्तपुर । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिष्फोट गराउने घटनामा संग्लन मुख्य योजनकारलाई प्रहरी पक्राउ गरेको छ...

पञ्चदेवल क्याम्पसको क्वारेन्टाइनमा राखिएकाहरुको आरडिटी रिपोर्ट नेगेटिभ

अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

अछाम ।अछाममा पहिलो पटक जनप्रतिनिधि लाई कोरोना संक्रमण पुष्टि भएको छ । साँफेबगर नगरपालिकाका वडा नं.११ देविस्थानका वडा अध्यक्ष गणेश...

बैकल्पिक माध्यमबाट सिकाई कार्य अघि बढाउन आवश्यक छ : नगर प्रमुख बोहरा

बैकल्पिक माध्यमबाट सिकाई कार्य अघि बढाउन आवश्यक छ : नगर प्रमुख बोहरा

टेकराज भण्डारी । मंगलसैन नगरपालिका प्रमुख पदम बोहराले बैकल्पिक माध्यमबाट सिकाई कार्य अघि बढाउनेतर्फ अग्रसर हुनुपर्ने बेला आएको बताउनुभएको छ...

प्रधानमन्त्री ओलीलाई पर्यो आपत :  प्रचण्ड एमसीसीको बिपक्षमा

झलनाथ र वामदेवको समर्थनमा प्रचण्डद्वारा ओलीको राजीनामा माग

काठमाण्डौ । नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिल्लीले हटाउन खोजेको अभिव्यक्तिको पुष्टि गर्न माग गरेका...

पञ्चदेवल क्याम्पसको क्वारेन्टाइनमा राखिएकाहरुको आरडिटी रिपोर्ट नेगेटिभ

नेपालमा कोरोना संक्रमितको संख्या १३५६४ पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार...

१८८६ जना कोरोनाका सम्भावित संक्रमितको परीक्षण हुन बाँकी

सुदूरपश्चिममा आज थप ९६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप ९६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, पाटन अस्पताल, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान...

१८८६ जना कोरोनाका सम्भावित संक्रमितको परीक्षण हुन बाँकी

सुदूरपश्चिममा थप दुई जना प्रहरीमा कोरोना संक्रमण

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप दुई जना प्रहरी कर्मचारीमा मा कोरोना संक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाको बुढिगंगा...

Page 2 of 40 1 2 3 40