सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

स्वास्थ्य क्षेत्र बिकासको बाधक कर्मचारी समायोजन : अधिकृत ढुंगाना

Sudur Darpan by Sudur Darpan
January 9, 2021
in Highlights
0
स्वास्थ्य क्षेत्र बिकासको बाधक कर्मचारी समायोजन : अधिकृत ढुंगाना
0
SHARES
719
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र प्रसाद भाट,पौष २५,अछाम- जिल्ला स्वास्थ्य कार्यालय अछामका कार्यालय प्रमुख झनकराज ढुँगानाले कर्मचारी समायोजनका कारण अछाम जिल्लाको स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको बताउनुभएको छ ।

सरकारले कर्मचारी हरुको समायोजन गर्ने कार्य सुरु गरेपछि कर्मचारी फेरबदल हुने प्रबृतिले जिल्लाको स्वास्थ्य अवस्था अपेक्षाकृत रुपले सुधार हुन नसकेको बताउनुभएको हो । रेडियो गाउँघरबाट प्रशारित कायक्रम साझा थलो सँग कुराकानी गर्दै कार्यालय प्रमुख ढुँगानाले सो कुरा बताउनुभएको हो ।

समायोजन हुनुभन्दा अघि केहि चिकित्सकहरु भएनि समायोजन पश्चात समस्या भएको छ । एकातिर सँघियता पछि स्वास्थ्य क्षेत्रको सम्पुर्ण अधिकार स्थानिय तहमा गएपनि स्थानिय तहहरुलाई स्वास्थ्य क्षेत्रमा कसरी गर्ने भन्ने जानकारी नभएकाले समस्या भएको उनको भनाई थियो ।

स्थानिय तहहमा स्वास्थ्य शाखामा काम गर्ने कर्मचारी हरुलाई पनि कसरी काम गर्ने भन्ने त्यति जानकारी नहँुदा समस्या सिर्जना भएको पनि उहाँले बताउनुभयो । पहाडी ईलाकामा चिकित्सकहरु नमान्ने हुनाले पनि समस्या भएको उनले बताए । एकातिर चिकित्सकहरु सुबिधा सम्पन्न स्थानहरुमा बस्न रुचाउनु र मन्त्रालयले पनि चाँसो नदेखाउदा यो अवस्था आएको उनको भनाई छ ।

यस्तै मानीसहरुको अस्वस्थकर जिवनशैलीले पनि स्वास्थ्यमा समस्या निम्त्याएको उहाँले बताउनुभयो । परम्परगत सँस्कारले पनि झन चुनौती थपीएको पनि उनको भनाई । पछिल्लो समय अत्याधिक तवरले मादक पदार्थ सेवनले पनि स्वास्थ्या प्रतिकुल असर परीरहेको उनले बताए । आजको बैज्ञानिक परीबेशमा पनि पुरानै चालचलनले थप समस्या ल्याएको उनको भनाइ थियो ।

यस्तै कार्यालय प्रमुख ढुँगानाले चिसोको समयमा आफु लगाएत आफ्ना बालबालीका तथा जेष्ठ नागरीकह्रुको स्वास्थ्यमा ख्याल गर्न समेत आग्रह गर्नुभएको छ । चिसोको समयमा बालबालीका तथा जेष्ठ नागरीकहरु बढि प्रभाबित हुने भएकाले ख्याल गर्न आग्रह गर्नुभएको हो ।

चिसोबाट सुरक्षित रहनका लागी यो समयमा तातो झोलिलो खानेकुरामा जोड दिन पनि अनुरोध गर्नुभयो । बिषेश गरी चिसो मौसममा बालबालीकाहरु लाई पुरा शरीर ढाकीने गरी लुगा लगाईदिन र तातो खानेकुरामा जोड दिन आग्रह गर्र्नुभयो । तर तातो बनाउने नाममा झयाल ढोका बन्द गरी नबस्न पनि आग्रह गर्नुभयो । साथै बालबालीकाको नजिक लामो समयसम्म हिटर राखेर नबस्न अनुरोध गर्नुभयो ।

Previous Post

केपी ओलीमा आफु महाराज भएको चेष्टा पलायो – नेता पाण्डे

Next Post

संबिधान बिपरीत संसद बिघटन,प्रधानमन्त्रीको यो तरीका हो ? : नेता पाण्डे

Related Posts

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?
Highlights

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?

by Sudur Darpan
February 26, 2021
भिरबाट खसेर ज्यान गयो
Highlights

भिरबाट खसेर ज्यान गयो

by Sudur Darpan
February 25, 2021
सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने
Highlights

सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने

by Sudur Darpan
February 24, 2021
कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना
Highlights

कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना

by Sudur Darpan
February 24, 2021
Next Post
संबिधान बिपरीत संसद बिघटन,प्रधानमन्त्रीको यो तरीका हो ? : नेता पाण्डे

संबिधान बिपरीत संसद बिघटन,प्रधानमन्त्रीको यो तरीका हो ? : नेता पाण्डे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • ओली तिर सोझिए साँसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.