सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

स्तन माड्दा महिलालाई फाईदाजनक,जानिराखौं

Sudur Darpan by Sudur Darpan
May 4, 2020
in राेचक
0
स्तन माड्दा महिलालाई फाईदाजनक,जानिराखौं
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । महिलाहरुले आफुलाई फिट राख्नको लागि अनेक मेहनत गर्छन । महिलाहरु आफू सुन्दर हुनका लागि ब्युटिपार्लर जान्छन् । फेसियल, स्क्रब र विभिन्न खाले अनेक उपाय अपनाउँछन् । आफ्नो स्वास्थ्यको लागी महिलाहरु जिम जाने, योगा गर्ने र स्वस्थ खाना खान्छन् ।

तर, आफ्नो स्त’नलाई कसरी स्वस्थ राख्ने भन्नेमा अनभिज्ञ नै छन् र खासै केहि पनि गरेको देखिदैन । स्तन मसाजमात्रै यौ’न सामथ्र्यको लागि मात्र नभएर विभिन्न स्वास्थ्यमा पनि फाइदा पुग्ने अध्यनबाट खुल्न आएको छ ।

जब महिलाहरुले कसिलो लुगा विशेषगरी ब्रा लगाउँछन तब ब्रेस्टमा लिम्फैटिक फ्लुइडको काममा रोकावट आउँछ । जसले गर्दा ब्रेस्ट र अन्डर आम्र्समा भएको लिम्फ वा लसीका फ्लुइडलाई फेरी स्टिम्युलेट गर्नका लागि स्त’न मसाज गर्नु आवश्यक छ ।

कहिलेकाहीं स्त’नमा गाँठो बन्न जान्छ यो आफैलाई थाहा हुँदैन । पछि त्यही गाँठो विस्तारै क्यान्सरमा परिणत हुन्छ । नियमित स्त’न मसाज गर्यो भने आफैले गिर्खा वा गाँठो समयमा नै पत्ता लगाउनाले तुरुन्त उपचार भई खतराबाट बच्न सहज हुन्छ ।

बदामको तेल, तिलको तेल, जोजोबा आयल वा क्यास्टर आयलले स्त’न मसाज गर्नु बढी फाइदाजनक हुन्छ । यस्तै, नुहाइ सकेपछि हातमा तेल लगाएर हातले स्त’न माथी गोलाकारमा मसाज गर्नुहोस् नुहाउन चाहानुहुदैन भने स्त’नलाई तातो तौलिया राखेर हल्का तातो गनुहोस् , मसाजको मोशनलाई कम से कम ३० पटक सम्म माथी र तलको दिशामा पनि गर्नुपर्छ । यति नै भन्ने छैन तर १० देखि १५ मिनेट हरेक दिन सुत्नु भन्दा पहिले दुध माड्नु लाभदायक हुन्छ । दुध माड्दै यौ’न सम्पर्क गर्दा पनि धेरै कुराको लाभ हुन्छ । एजेन्सी

Previous Post

लकडाउनका कारण जनसंख्या बढ्ने चिन्ताका कारण घर घरमा गएर कण्डम बाँडिदैं

Next Post

सुदूरपश्चिमका चार जिल्ला रेड जोनमा

Related Posts

आफ्नो बिरामी बच्चा बोकेर बिरालो अस्पतालमा
राेचक

आफ्नो बिरामी बच्चा बोकेर बिरालो अस्पतालमा

by Sudur Darpan
May 7, 2020
लकडाउनका कारण जनसंख्या बढ्ने चिन्ताका कारण घर घरमा गएर कण्डम बाँडिदैं
राेचक

लकडाउनका कारण जनसंख्या बढ्ने चिन्ताका कारण घर घरमा गएर कण्डम बाँडिदैं

by Sudur Darpan
May 4, 2020
Next Post
सुदूरपश्चिमका चार जिल्ला रेड जोनमा

सुदूरपश्चिमका चार जिल्ला रेड जोनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    0 shares
    Share 0 Tweet 0
  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • अछाममा जीप दुर्घटना,२ जनाको अवस्था मध्यम : अछाम प्रहरी

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.