सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने

बजेट अभाबमा प्रदेशका स्वास्थ्य सँस्थाको सेवा नरोकिने

Sudur Darpan by Sudur Darpan
February 24, 2021
in Highlights
0
सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने

Photo By Sudurdarpan.com

0
SHARES
395
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र प्रसाद भाट,फागुन १२,अछाम : सुदूरपश्चि प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले बजेट अभाबमा प्रदेशका स्वास्थ्य सँस्थाको सेवा नरोकिने बताउनुभएको छ ।

आज अछाम पुग्नु भएका मन्त्री सुबेदीले स्वास्थ्य सँस्थाको बिकास र स्तरउन्नतीको लागी प्रदेश सरकारले प्रयाप्त मात्रामा बजेटको ब्यवस्थापन गरीरहेको र आगामी दिनमा पनि निरन्तर बजेट बिनियोजन गरीने बताउनुभएको हो ।

प्रदेश सरकारले स्वास्थ्य सँस्थाका लागी बजेट निरन्तर बिनियोजन गरेपनि काम गर्न नसकेर रकम फ्रिज हुने अवस्था आईरहेको पनि बताउनुभएको हो । प्रदेशको सामाजिक बिकास मन्त्रालयबाट आफुले बजेटको ब्यवस्थापन गरीरहेकाले बजेटको सहि सदुपयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

अछाम जिल्ला अस्पताललाई ५० शैयाको रुपमा बिकास गर्नका लागी काम सुरु भैसकेकाले अस्पतालको सेवा सुबिधामा बृद्धि हुने पनि उहाँले बिश्वास गर्नुभयो ।

अछाम जिल्ला अस्पताललाई फेरी करीब १६ लाख बिनियोजन गरीएको पनि उहाँले बताउनुभयो । अछाम जिल्लामा मात्र नभई प्रदेशका सबै जिल्लाहरुका अस्पतालहरुमा बजेटको अभाब हुन नदिने पनि मन्त्री सुबेदीले प्रतिबद्धता जनाउनुभयो ।

अस्पतालमा बजेटको ब्यवस्थापनका लागी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदे मन्त्री सुबेदीले जनतालाई दिईने सेवा सुबिधामा कुनै कमि नगर्न पनि चिकित्सक तथा अस्पताल ब्यवस्थापनमा खटिएका ब्यवस्थापक हरुलाई आग्रह पनि गर्नुभएको छ । जनताको सेवाका लागी सँस्थामा अएका कर्मचारीहरुले सेवा दिनका लागी कुनै कञ्जुस्याँई नगर्न पनि उहाँले अपिल गर्नुभयो ।

उच्च ओहोदामा पुगेका राजनितिज्ञ र कर्मचारीहरु जनताको सेवाका लागी खटेको भन्दै सधैँ जनताको सेवक भएर काम गर्नुपर्ने भन्दै उहाँले नेता तथा कर्मचारीहरु जनताको मालीक बन्न खोज्यो भने त्यसको परीणाम नकारात्मक देखिने पनि उहाँले बताउनुभयो ।

यस्तै मन्त्री सुबेदीले सुदूरपश्चिममा चिकित्सकहरुको चरम अभाब रहेको भन्दै प्रदेश सरकारले अब प्रदेशका ९ वटै जिल्लाका एस ईई तथा कक्षा १२ उतिर्ण जेहेन्दार बिद्यार्थिलाई प्रदेश सरकारले प्रति बिदार्थि लाइ ४ बर्षसम्म ४० लाखमा निशुल्क रुपमा एमबिबिएस पढाउने निर्णय गरेको भन्दै अछाम जिल्ला बाट पनि दरखास्त दिन आग्रह गर्नुभयो । प्रदेश सरकारले पढाएका बिद्यार्थिहरुले कम्तिमा ७ बर्ष प्रदेशमै सेवा गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

Previous Post

कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना

Next Post

जिल्ला अस्पताल अछाममा एकीकृत आकस्मिक मातृ तथा नवजात शिशु स्याहार भवनको शिलान्यास

Related Posts

टी–ट्वान्टी क्रिकेट : कुशल र आसिफ चम्किदा नेदरल्यान्ड्स पराजित
Highlights

टी–ट्वान्टी क्रिकेट : कुशल र आसिफ चम्किदा नेदरल्यान्ड्स पराजित

by Sudur Darpan
April 17, 2021
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि अछाममा ७१ बिद्यालय छनौट
Highlights

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि अछाममा ७१ बिद्यालय छनौट

by Sudur Darpan
April 15, 2021
भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रममा सावधानी अपनाउन सरकारको आग्रह
Highlights

भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रममा सावधानी अपनाउन सरकारको आग्रह

by Sudur Darpan
April 15, 2021
अछाममा अनुदानको आयोडिनयूक्त नुनमा कालोबजारी
Highlights

अछाममा अनुदानको आयोडिनयूक्त नुनमा कालोबजारी

by Sudur Darpan
April 12, 2021
Next Post
जिल्ला अस्पताल अछाममा एकीकृत आकस्मिक मातृ तथा नवजात शिशु स्याहार भवनको शिलान्यास

जिल्ला अस्पताल अछाममा एकीकृत आकस्मिक मातृ तथा नवजात शिशु स्याहार भवनको शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    0 shares
    Share 0 Tweet 0
  • आमाले चार छोराछोरीसहित कर्णाली नदिमा हाम फालिन् : दुई छोरीको शव भेटियो,आमासहित तीन अझैँ बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • ट्याक्टरको ठक्करबाट देउबाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • अछाम कहिले देखि आसाम र अच्छाम ?

    0 shares
    Share 0 Tweet 0
  • अछाममा जीप दुर्घटना,२ जनाको अवस्था मध्यम : अछाम प्रहरी

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.