सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

सिमामा सशस्त्र प्रहरी बलको फौज राख्न नेपाली सेनाको हेलिकप्टर भोली उड्ने

Sudur Darpan by Sudur Darpan
May 12, 2020
in पत्रपत्रिका
0
सिमामा सशस्त्र प्रहरी बलको फौज राख्न नेपाली सेनाको हेलिकप्टर भोली उड्ने
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्ने भएको छ । सो कार्य सम्पन्न गर्न गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले सैनिक हवाई निर्देशनालयलाई पत्राचार गरिसकेको छ ।

गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले बुधबार सेनाको हेलिकप्टरमार्फत सशस्त्रको टोलीलाई छांगरु पुर्याउने तयारी गरिएको जानकारी दिए । त्यहाँ हाल प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी रहनेछन् ।

उनीहरुले सीमा रक्षा गर्नुका साथै अपराध नियन्त्रणमा भूमिका खेल्नेछन् । कालापानीबाट १० किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको हो । आजको राजधानी दैनिकमा खबर छ । 

Previous Post

कर्णाली प्रदेशमा लकडाउन खुकुलो बनाईयो

Next Post

परराष्ट्र मन्त्री ज्ञवालीको अडान : सीमा वार्ताका लागि कोरोना पछिसम्म पर्खिन सक्दैनौँ

Related Posts

पञ्चदेवल क्याम्पसको क्वारेन्टाइनमा राखिएकाहरुको आरडिटी रिपोर्ट नेगेटिभ
पत्रपत्रिका

संक्रमितको स्पष्ट ठेगाना खुलाउन सरकारको आनाकानी

by Sudur Darpan
May 24, 2020
संविधान संशोधनको विषयमा काँग्रेस र जनता समाजवादी पार्टीबीच छलफल
पत्रपत्रिका

संविधान संशोधनको विषयमा काँग्रेस र जनता समाजवादी पार्टीबीच छलफल

by Sudur Darpan
May 23, 2020
ओलीले एक पद छाड्नुपर्ने मुद्दा नेपाल समूहले उठाउने
पत्रपत्रिका

ओलीले एक पद छाड्नुपर्ने मुद्दा नेपाल समूहले उठाउने

by Sudur Darpan
May 4, 2020
Next Post
परराष्ट्र मन्त्री ज्ञवालीको अडान : सीमा वार्ताका लागि कोरोना पछिसम्म पर्खिन सक्दैनौँ

परराष्ट्र मन्त्री ज्ञवालीको अडान : सीमा वार्ताका लागि कोरोना पछिसम्म पर्खिन सक्दैनौँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    0 shares
    Share 0 Tweet 0
  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • अछाममा जीप दुर्घटना,२ जनाको अवस्था मध्यम : अछाम प्रहरी

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.