सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

संक्रमितको स्पष्ट ठेगाना खुलाउन सरकारको आनाकानी

Sudur Darpan by Sudur Darpan
May 24, 2020
in पत्रपत्रिका
0
पञ्चदेवल क्याम्पसको क्वारेन्टाइनमा राखिएकाहरुको आरडिटी रिपोर्ट नेगेटिभ
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले संक्रमितको स्थायी र अस्थायी ठेगाना स्पष्ट रुपमा नखुलाउँदा ‘कट्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ महत्त्वपूर्ण मानिन्छ । कोरोना भाइरस संक्रमितको संख्या ५ सय ९१ पुग्दा पनि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने जिम्मेवारी पाएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमितको स्पष्ट ठेगाना खुलाउन प्रभावकारी भुमिका निर्वाह गर्न सकेको छैन ।

संक्रमितसँग सम्पर्कमा आएकाको ‘कट्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ प्रभावकारी नहुँदा लुकेर बस्ने संक्रमितको संख्या अत्यधिक बढ्ने भन्दै यो कार्य तत्काल बढाउन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

Previous Post

ठुलासैनमा ५५ वेडको क्वारेन्टाईन निर्माण गरीदै

Next Post

शनिबार ७५ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५९१ पुग्यो

Related Posts

संविधान संशोधनको विषयमा काँग्रेस र जनता समाजवादी पार्टीबीच छलफल
पत्रपत्रिका

संविधान संशोधनको विषयमा काँग्रेस र जनता समाजवादी पार्टीबीच छलफल

by Sudur Darpan
May 23, 2020
सिमामा सशस्त्र प्रहरी बलको फौज राख्न नेपाली सेनाको हेलिकप्टर भोली उड्ने
पत्रपत्रिका

सिमामा सशस्त्र प्रहरी बलको फौज राख्न नेपाली सेनाको हेलिकप्टर भोली उड्ने

by Sudur Darpan
May 12, 2020
ओलीले एक पद छाड्नुपर्ने मुद्दा नेपाल समूहले उठाउने
पत्रपत्रिका

ओलीले एक पद छाड्नुपर्ने मुद्दा नेपाल समूहले उठाउने

by Sudur Darpan
May 4, 2020
Next Post

शनिबार ७५ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५९१ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    0 shares
    Share 0 Tweet 0
  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • अछाममा जीप दुर्घटना,२ जनाको अवस्था मध्यम : अछाम प्रहरी

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.