सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

लैँगिक विभेद सम्बन्धी अन्तरक्रिया कार्यक्रम ठुलासेनमा सम्पन्न

Sudur Darpan by Sudur Darpan
November 29, 2020
in Highlights
0
लैँगिक विभेद सम्बन्धी अन्तरक्रिया कार्यक्रम ठुलासेनमा सम्पन्न
0
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र प्रसाद भाट,अछाम । लैँगिक हिँशा अन्त्यको प्रतिबद्धता,ब्यक्ति समाज र सबैको प्रतिबद्धता भन्ने मुल नाराका साथ सासु बुहारी तथा परीवाका सदस्यलाई लैँगिक विभेद सम्बन्धी अन्तरक्रिया कार्यक्रम मँगलसेन नगरपालिकाको वडा नः ६ मा सम्पन्न भएको छ ।
१६ दिने लैङ्गिीक हिँसा न्यूनिकरण अभियान चलिरहेका बेला मँगलसेन नगरपालिकाले महिला,बालबालिका तथा जेष्ठ नागरीक शाखाको आयोजनामा भएको कायक्रममा गाउँघरमा हुने गरेका बिभिन्न प्रकारका हिँसाहरु को बारेमा छलफल समेत गरीएको थियो ।

समाजमा महिला माथि हुने गरेका बिबिध किसिमका घरेलु हिँशाहरु न्यूनिकरणका लागी के गर्न सकिन्छ भन्ने बिषयमा पनि अन्तरक्रिया गरीएको थियो । महिला तथा पुरुष माथि हुने गरेका हिँशाहरु अन्त्यका लागी सम्बन्धित निकाय सम्म पुर्याउन सबैले सहयोग गर्नुपर्ने सहभागीहरुको जोड थियो । मदिरा सेवनका कारण समाजमा भैरहेका बिभिन्न प्रकारका हिँशाहरु लाई कम गर्न मदिरा ब्यवस्थापन गनुपर्ने सहभागीहरुले बताएका छन ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जनक बहादुर बोहराले आफुमाथि केहि हिँशा भए तत्काल प्रहरी समक्ष खबर गर्न आग्रह गर्नुभएको छ । हाम्रो समाजमा बढिजसो महिला माथि हिँशा हुने गरेको भन्दै उहाँले आफुमाथि केहि हिँशा भए सहेर नबस्न पनि उहाँले अनुरोध गर्नुभयो ।

नेपाल प्रहरी जनताको साथमा रहेको उल्लेख गर्दै प्रहरी निरीक्षक बोहराले हिँशा गर्नेमाथि कारबाहिका लागी प्रहरीले कुनै कसुर बाकिँ नराख्ने बताउनुभयो । समाज परीबर्तनमा नेपाल प्रहरी जुनसुकै समयामा पनि सहयोग गन तयार रहेकाले केहि समस्या भए खबर गर्न आग्रह गर्नुभयो ।
यस्तै अन्तरक्रिया कायक्रममा बोल्दै मँगलसेन नगरपालिका वडा नः ६ का अध्यक्ष जनकराज भण्डारीले महिला तथा पुरुष माथि कुनै पनि प्रकारले हिँशा भए वडा कार्यालय र प्रहरी समक्ष सुचना दिन आग्रह गर्नुभयो । आफुले सभ्य समाज निर्माणका लागी काम गरीरहेको स्मरण गर्दै उहाँले यसमा सबैले सहयोग गर्न अपिल समेत गरेका छन ।

यसैबिच मँगलसेन नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरीक शाखामा कार्यरत सहायक महिला बिकास अधिकृत जयलक्ष्मी जोशीले महिला तथा पुरुषहरुले आफुमाथि कुनै पनि किसिमका हिँशाहरु भएको पाईएमा तत्काल सम्बन्धीत निकाय लाई खबर गर्न आग्रह गरेकी छिन । बिषेश गरी समाजमा महिला दिदिबहिनीहरु बढि हिँशा पिडित देखिएकाले आफुमाथी हिँशा भए सहेर बस्न नहुँने उहाँले बताउनुभयो ।

वडा नः ६ का अध्यक्ष जनकराज भण्डारीको अध्यक्षतामा भएको कायक्रममा कार्यपालिका सदस्य भावना बिक प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वडा सदस्यहरु,वडा सचिब धिरेन्द्र बहादुर भण्डारी,महिला,टोल बिकास सँस्थाका प्रतिनिधिहरु,प्रहरी पत्रकार लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको सँचालन मँगलसेन नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरीक शाखामा कार्यरत सहायक महिला बिकास अधिकृत जयलक्ष्मी जोशीले गर्नुभएको थियो ।

Previous Post

घन्कियो "रेडियो गाउँघर"

Next Post

अछाममा केदारनाथ मेला सम्पन्न

Related Posts

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?
Highlights

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?

by Sudur Darpan
February 26, 2021
भिरबाट खसेर ज्यान गयो
Highlights

भिरबाट खसेर ज्यान गयो

by Sudur Darpan
February 25, 2021
सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने
Highlights

सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने

by Sudur Darpan
February 24, 2021
कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना
Highlights

कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना

by Sudur Darpan
February 24, 2021
Next Post
अछाममा केदारनाथ मेला सम्पन्न

अछाममा केदारनाथ मेला सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • ओली तिर सोझिए साँसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.