सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

लकडाउनका कारण जनसंख्या बढ्ने चिन्ताका कारण घर घरमा गएर कण्डम बाँडिदैं

Sudur Darpan by Sudur Darpan
May 4, 2020
in राेचक
0
लकडाउनका कारण जनसंख्या बढ्ने चिन्ताका कारण घर घरमा गएर कण्डम बाँडिदैं
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण गरिएको लकडाउनका कारण श्रीमान् श्रीमती घरमा साथमै भइरहने अवस्थामा जनसंख्या वृद्धि हुने सम्भावनालाई मध्यनजर गर्दै घरघरमै गएर परिवार नियोजनका साधन बाँड्न थालिएको छ ।

भारत उत्तर प्रदेश अन्तरगतको स्थानीय सरकारले घरघरमै गएर निःशुल्क कण्डम वितरण गर्न थालिएको भारतीय सञ्चारमाध्यमहरूले खबर सम्प्रेषण गरेका छन् । उत्तर प्रदेशको बलियामा जिल्ला प्रशासनले घरघरमै गएर कण्डम लगायतका परिवार नियोजन कीट बाँड्न निर्देशन दिएको जनाइएको छ ।

स्थानीय सरकारको निर्देशन पछि स्वास्थ कर्मचारीहरूको टिमले स्थानीयको घर घरमा गएर निस्शुल्क कण्डम सहितका परिवार नियोजनका अस्थायी साधनहरू बाँंडिरहेका छन् । लकडाउन पछि जनसंख्या वृद्धि अर्को समस्याको रूपमा नआओस् भनेर यस्तो उपाय अपनाइएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

Previous Post

अछाममा भित्र्याउनै लागेको हिउँदे बाली असिनाले नष्ट : किसान मर्कामा

Next Post

स्तन माड्दा महिलालाई फाईदाजनक,जानिराखौं

Related Posts

आफ्नो बिरामी बच्चा बोकेर बिरालो अस्पतालमा
राेचक

आफ्नो बिरामी बच्चा बोकेर बिरालो अस्पतालमा

by Sudur Darpan
May 7, 2020
स्तन माड्दा महिलालाई फाईदाजनक,जानिराखौं
राेचक

स्तन माड्दा महिलालाई फाईदाजनक,जानिराखौं

by Sudur Darpan
May 4, 2020
Next Post
स्तन माड्दा महिलालाई फाईदाजनक,जानिराखौं

स्तन माड्दा महिलालाई फाईदाजनक,जानिराखौं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    0 shares
    Share 0 Tweet 0
  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • अछाममा जीप दुर्घटना,२ जनाको अवस्था मध्यम : अछाम प्रहरी

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.