सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

राष्ट्रिय परिचयपत्रको विवरण संकलन ३ महिना भित्रै सक्छौँ : अछाम प्रशासन

Sudur Darpan by Sudur Darpan
January 10, 2021
in Highlights
0
राष्ट्रिय  परिचयपत्रको विवरण संकलन ३ महिना भित्रै सक्छौँ  : अछाम प्रशासन
0
SHARES
164
VIEWS
Share on FacebookShare on Twitter

कमला खत्री,पौष २६,अछाम-पहिलो चरणमा अछामका ३ वटा स्थानिय तहहमा सुरुवात गरीएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियानले निरन्तरता पाएको छ । नेपाल सरकारले नागरीक हरुलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध हुन निति ल्याएपछि अछाम जिल्लामा यस अभियानको पनि सुरुवात गरीएको जिल्ला प्रशासन कार्यालय अछामले जानकारी गराएको छ ।

यहि पौष २० गतेबाट सुरुवात गरीएको अभियानमा जिल्लाको मंगलसेन नगरपालिकामा पौष २५ गते सम्मको बिवरण अनुसार २ हजार ३ सय ३८ जनाको बिवरण दर्ता गरीएको जिल्ला प्रशासन कायालय अछामले जनाएको हो । बिवरण सँकलनका लागी मँगलसेन नगरपालिकामा २४ जना दर्ता अपरेटरहरु लाइ खटाइएको पनि प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारुी दिनुभयो ।

नगरपालिकाका १४ वटै वडामा अहिले निरन्तर रुपमा बिवरण दर्ता कार्य भैरहेको पनि प्रशासनले जनाएको छ । यस्तै जिल्लाको कमलबजार नगरपालिकामा पनि बिवरण दर्ताको कार्यलाई तिब्रता दिएको बताईएको छ । कमलजार नगरपालिकामा अहिले ७ जना दर्ता अपरेटरले दर्ता कायलाई अगाडी बढाईरहेको कलबजार नगरपालिकाले जनाएको छ ।

पौष २५ गते सम्मको बिवरण अनुसार कमलबजार नगरपालिकामा ७ सय ३८ जनाको बिवरण सँकलन गरीएको बताइएको छ । कमलबजार नगरपालिकामा केहि ढिलो गरी कार्यक्रम सुरु गरीएकाले थोरै सँख्यामा दर्ता भएको बताइएको छ । यस्तै जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका पनि यो अभियान तिब्र गतिमा अगाडी बढिरहेको छ ।

गाउँपालिकामा अहिले १३ जना दर्ता अपरेटरले काम गरीरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा २५ गते सम्मको बिवरण अनुसार १ हजार ४ सय ३१ जनाको बिवरण दर्ता गरीएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो । अहिले सम्म जम्मा ४ हजार ५ सय ७ जनाको विवरण दर्ता भएको तथ्याँक जिल्ला प्रशासन कार्यालय अछामले सार्वजनीक गरेको छ ।

यस अभियानमा स्थानिय तहहरुको पनि समन्वयकारी भुमिका प्रभाबकारी रहेको पनि उनको भनाई छ । अहिले औषतमा दैनिक ४० जनाको बिबरण दर्ताको काम भैरहेको पनि उहाँले बताउनुभयो। अबको ३ महिनामा जिल्लाका सबै स्थानिय तहमा दर्ताको काम सम्पन्न हुने पनि उनले बताए । नागरीकहरु उत्साहित रुपमा सहभागीता जनाईरहेको प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

Previous Post

अछाम हिँडेको ट्रक दुर्घटना : चालकको मृत्यु

Next Post

ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम स्वागतयोग्य : भट्टराई

Related Posts

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?
Highlights

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?

by Sudur Darpan
February 26, 2021
भिरबाट खसेर ज्यान गयो
Highlights

भिरबाट खसेर ज्यान गयो

by Sudur Darpan
February 25, 2021
सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने
Highlights

सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने

by Sudur Darpan
February 24, 2021
कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना
Highlights

कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना

by Sudur Darpan
February 24, 2021
Next Post
ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम स्वागतयोग्य : भट्टराई

ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम स्वागतयोग्य : भट्टराई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • ओली तिर सोझिए साँसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.