सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

मिडियालाई सुचना दिन जिल्ला प्रशासन कार्यालय अछामद्धारा आनाकानी

Sudur Darpan by Sudur Darpan
January 20, 2021
in Highlights
0
प्रशासन कार्यालयमा स्यानिटरी प्याड वितरण गरीने

प्रशासन कार्यालय मंगलसेन,अछाम

0
SHARES
344
VIEWS
Share on FacebookShare on Twitter

माघ ७,अछाम । जिल्ला प्रशासन कार्यालय अछामले मिडियामा सुचना दिन आनाकानी गरेको छ । नागरिकता सचेतनाको नाममा सेवाग्राही हरूले सास्ती भोगीरहेको भन्ने गुनासो बढेपछि सुचना संकलनका लागी कार्यालय पुगेका रेडियो गाउँघरमा समाचार शाखामा कार्यरत पत्रकार चन्द्र प्रसाद भाट लाइ सहायक प्रमुख जिल्ला अधिकारीले रेडियोमा आफ्नो आवाज प्रशारण गर्न नमिल्ने भनि फर्काईदिएका छन ।

बुधबार जिल्ला प्रशासन कार्यलयमा देखिएको भिडले अछाममा नागरिकता सचेतनाको नाममा सास्ती भएको स्पष्ट भएको छ । १० बजे नै नागरिकता बनेपनि नागरिकता सचेतनाको नाममा ४ घण्टा भन्दा बढी नागरिकता होल्ड गरि राखिने गरेको छ।

जिल्ला प्रशासन कार्यलयको नागरिक बडापत्रमै नागरिकता बनाउन सबै कागजात मिलेको खण्डमा तुरुन्तै दिने लेखिएको छ। तर नागरिक वडा पत्रलाई लत्याउदै जिल्ला प्रशासन कार्यलय अछामले नागरीकहरुलाई दुख भोग्न बाध्य बनाउँदै आएको बान्निगढी जयगढ गाउँपालिका वडा नं २ जनालिकोटका शान्त बहादुर कुवरले बताए ।

नागरिकताको बारेमा सेवा ग्राहिलाई सचेतना गराउने काम राम्रो भएपनि चार चार घण्टा सम्म कोरोनाको समयमा एकै ठाउँमा भिडभाड गर्ने काम उचित नभएको नागरिक बनाउन जिल्ला प्रशासन कार्यलय आएका बान्निगढी जयगढ गाउँपालिका वडा नं १ गाज्राका गणेश खड्काले बताए ।

Previous Post

“रूपान्तरण कक्षाका साथी शिक्षकलाई प्रशिक्षक प्रशिक्षण समापन

Next Post

मध्यावधि निर्बाचनका लागी निर्बाचन कार्यालय अछामले तयारी थाल्यो

Related Posts

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?
Highlights

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?

by Sudur Darpan
February 26, 2021
भिरबाट खसेर ज्यान गयो
Highlights

भिरबाट खसेर ज्यान गयो

by Sudur Darpan
February 25, 2021
सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने
Highlights

सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने

by Sudur Darpan
February 24, 2021
कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना
Highlights

कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना

by Sudur Darpan
February 24, 2021
Next Post
मध्यावधि निर्बाचनका लागी निर्बाचन कार्यालय अछामले तयारी थाल्यो

मध्यावधि निर्बाचनका लागी निर्बाचन कार्यालय अछामले तयारी थाल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • ओली तिर सोझिए साँसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.