सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

मंगलसेनमा चालु आर्थिक बर्षको ६ महिना सम्म एक चौथाइ पनि बजेट खर्च भएन (अडियो)

चन्द्र प्रसाद भाट

Sudur Darpan by Sudur Darpan
January 3, 2021
in Highlights, अर्थ
0
मंगलसेन नगरपालिका वडास्तरमा स्वयमसेवक परीचालन गर्दै
0
SHARES
224
VIEWS
Share on FacebookShare on Twitter

पौष १८,अछाम –अघिल्ला बर्षहरु झैँ अछामका स्थानिय तहहरुमा यष बर्ष पनि बिनियोजित बजेट खर्चको अवस्था निराशाजनक पाईएको छ । आर्थिक बर्ष सुरु भएको करीब ६ महिना बित्नै लाग्दा समेत बजेट खर्चको अवस्था बृद्धि हुन नसकेको स्थानिय तहहरुले जनाएका छन ।

यसरी बिकासका लागी आएको बजेट समयमै खर्च हुन नसक्दा बजेट फ्रिज हुने अवस्था सिर्जना हुने गरेको छ । जस अनुरुप आर्थिक बर्ष २०७७/०७८ मा बिनियेजित कुल बजेट मध्ये सदरमुकाम स्थित मँगलसेन नगरपालिकाले चालु आथिक बर्षको ६ महिनामा चालु बजेट तर्फ २४ दशमलब ८ प्रतिशत र पुँजिगत तर्फ ६ दशमलब ४ प्रतिशत खर्च गरेको पाईएको छ ।

सँघिय सरकार र प्रदेश सरकार बाट स्थानिय तहका लागी आउने बजेट ढिला गरी प्राप्त हुने गरेकाले समयमै सोचेअनुरुप खर्च हुन नसकेको मँगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेद्र बहादुर सोडारीले जानकारी दिनुभयो ।

पुजिगत तर्फको बजेट खर्चको अवस्था भने ज्यादै न्यून देखिएको सोडारीले जानकारी दिए । पुजिगत तर्फ भौतिक पुर्बाधारका कार्यहरु गर्नुपर्ने भएकाले आयोजना सम्झौतामा ढिलाइ हुने भएकाले यसको खर्च न्यून देखिएको उनको भनाइ छ ।

चालुखर्च र पुजिगत खर्चको अन्तरलाइ तुलना गर्दा चालु तर्फको बजेट दोब्बरले खर्च भएको देखिएको छ । चालु खर्च तर्फ कर्मचारी तथा जनप्रतिनिधिह्रुको सेवा सुबिधामा तथा भत्ता वितरणमा उक्त बजेट खर्च हुने भएकाले खर्चको मात्रा पुजिगत भन्दा बढि देखिएको अधिकृत सोडारीले जानकारी दिए ।

https://sudurdarpan.com/wp-content/uploads/2021/01/01-KHAKENDRA-SODAREE-BITE.mp3

पुँजिगत तर्फको बजेट अहिले खर्च कम भएपनि दोस्रो चौमासिकमा पुजिगत तर्फको बजेटमा बृद्धिहुने बिश्वास आफुले लिएको उनले बताए ।

https://sudurdarpan.com/wp-content/uploads/2021/01/02-KHARENDRA-SODAREE.mp3

नगरपालिका भित्र निर्माण गरीने भौतिक निर्माणका अधिकाँस आयोजनाहरुको सम्भौता भैसकेको भएपनि केहि योजनाहरुको सम्झौता हुन भने बाँकि रहेको अधिकृत सोडारीले स्विकार गर्नुभएको छ ।

यस आथिक बर्षका पुर्बाधार बिकासका कार्यक्रमहरु बैशाख भन्दा अघि नै सम्पन्न गरीसक्ने नगरपालिकाले लक्ष्य लिएकाले त्यसै अनुरुप काम अघि बढाईएको उनले बताए । बजेट खर्चको अवस्था प्रथम चौमासिक सम्म औषतमा हेर्दा न्यून देखिएपनि अहिलेको बिषम परीस्थितिमा यो खर्चको विवरण सन्तोषजनक नै रहेको उनको भनाइ ।

https://sudurdarpan.com/wp-content/uploads/2021/01/03-KHAKENDRA-SODAREE.mp3
Previous Post

प्रशासन कार्यालयमा स्यानिटरी प्याड वितरण गरीने

Next Post

ओली तिर सोझिए साँसद बोगटी

Related Posts

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?
Highlights

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?

by Sudur Darpan
February 26, 2021
भिरबाट खसेर ज्यान गयो
Highlights

भिरबाट खसेर ज्यान गयो

by Sudur Darpan
February 25, 2021
सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने
Highlights

सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने

by Sudur Darpan
February 24, 2021
कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना
Highlights

कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना

by Sudur Darpan
February 24, 2021
Next Post
ओली तिर सोझिए साँसद बोगटी

ओली तिर सोझिए साँसद बोगटी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • ओली तिर सोझिए साँसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.