सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

पिसिआर प्रयोगशालाका लागी मंगलसेन नगरपालिकाको ५ लाख सहयोग

Sudur Darpan by Sudur Darpan
January 15, 2021
in अर्थ
0
पिसिआर प्रयोगशालाका लागी मंगलसेन नगरपालिकाको ५ लाख सहयोग
0
SHARES
166
VIEWS
Share on FacebookShare on Twitter

अछाम – अछामको कमलबजार नगरपालिकामा सञ्चालन गरीएको आर टि पिसिआर प्रयोगशालाका लागी मंगलसेन नगरपालिकाले ५ लाख सहयोग गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित पिसिआर परीक्षण प्रयोगशालाको स्तर उन्नतिका लागि आर्थिक सहयोग गरिएको मंगलसेन नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको कार्यालयमा नगर प्रमुख पदम बहादुर बोहराले कमलबजार नगरपालिकाका लेखा अधिकृत शरद ढुंगानालाई ५ लाखको चेक हस्तान्त्रण गर्नुभएको हो । सुदूरको पहाडि जिल्ला अछामको कमलबजारमा यस क्षेत्रका जनताहरु लाइ सहजता होस भन्ने उदेश्यका साथ कमलबजार नगरपालिकाले प्रयोगशाला स्थापना गरेको थियो ।

उक्त प्रयोगशाला सञ्चालनमा सजिलो होस भन्ने हेतुले सहयोग गरीएको नगर प्रमुख बोहराले जानकारी दिनुभयो । यस अघि पनि प्रयोगशाला सञ्चालनका लागी ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाले १०/१० लाख आर्थिक सहयोग गरीसकेका छन । अहिले प्रयोगशालामा अछाम सहित बाजुरा,दैलेख जिल्लाका नागरीकहरुले कोरोना परीक्षण गरीरहेका छन ।

चेक हस्तान्त्रण कार्यक्रममा मंगलसेन नगरपालिका वडा नः ४ का अध्यक्ष पदम बहादुर धामी,निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारी लगाएतको सहभागीता रहेको नगरपािलकाका सुचना अधिकारी बिष्णु प्रसाद जैसीले जानकारी दिनुभयो ।

Previous Post

ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम स्वागतयोग्य : भट्टराई

Next Post

भुकम्पबाट बच्न आफै सचेत बनौँ : नगर प्रमुख बोहरा

Related Posts

मंगलसेन नगरपालिका वडास्तरमा स्वयमसेवक परीचालन गर्दै
Highlights

मंगलसेनमा चालु आर्थिक बर्षको ६ महिना सम्म एक चौथाइ पनि बजेट खर्च भएन (अडियो)

by Sudur Darpan
January 3, 2021
एफएओ द्धारा नेपाललाई चार अर्ब ६९ करोड अनुदान सहयोग
अर्थ

एफएओ द्धारा नेपाललाई चार अर्ब ६९ करोड अनुदान सहयोग

by Sudur Darpan
May 4, 2020
Next Post
भुकम्पबाट बच्न आफै सचेत बनौँ : नगर प्रमुख बोहरा

भुकम्पबाट बच्न आफै सचेत बनौँ : नगर प्रमुख बोहरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • ओली तिर सोझिए साँसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.