सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

पार्टीको हित हुनेगरी काम गर्छुँ : कांग्रेस अछाम उप–सभापति बजगाँई

Sudur Darpan by Sudur Darpan
February 7, 2021
in राजनीति, समाचार
0
पार्टीको हित हुनेगरी काम गर्छुँ : कांग्रेस अछाम उप–सभापति बजगाँई
0
SHARES
551
VIEWS
Share on FacebookShare on Twitter

अछाम,माघ २५ । नेपाली कांग्रेस अछामका पार्र्टी उप–सभापति नयाँराम बजगाईले पार्टीको हित हुने गरी काम गर्ने बताउनुभएको छ । नि–बर्तमान उप–सभापति चन्द्र प्रसाद ढुंगानाको राजीनामा पार्टीले स्विकृत गरेपछि जिल्ला उप–सभापतिमा मनोनित हुनुभएका बजगाँईले पार्टीलाई जिल्लामा पहिलो पार्टीको रुपमा स्तापित गर्ने ढंगले काम गर्ने रेडियो गाउँघरलाई बताउनुभयो ।

नेपाली कांग्रेस अछाम पार्टीको बिधि बिधान बिपरीत चलेको र पार्टीमा आफ्नो र मूल्याँकन नभएको बन्दै पूर्ब उपसभापति ढुंगानाले पदबाट राजीनामा बुझाउनुभएको थियो ।

नि–बर्तमान उप–सभापति ढुंगानाको राजीनामाा स्विकृत भएसंगै लामो समयदेखि पाटीमा काम गर्दै आएका बजगाईको उप–सभापति बन्ने बाटो खुलेको हो । नेपाली कांग्रेस जस्तो लोकतान्त्रीक पार्टीलाई बिधि र बिधान सम्बत सञ्चालन गर्नका लागी आफुले भ्याएसम्म काम गरेर देखाउने बजगाँईको प्रतिबद्धता छ ।

आफुले सकेसम्म लगनशिलताका साथ काम गर्ने बताउँदै उहाँले जिल्लामा पार्टीको संगठनलाई पूर्ण रुपमा बिस्तार गरी पार्टीको संरचनालाई मजबुत बनाउने पनि उहाँले बताउनुभयो । बैशाखमा मध्यावधि निर्बाचन भयो भने जिल्लामा पार्टीलाई पहिलो पार्टी बनाउन लागीपर्ने पनि बताए ।

Previous Post

भोलीबाट दोस्रो चरणको कोरोना खोप लगाईदैँ : पत्रकार प्राथमिकतामा

Next Post

अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

Related Posts

संकलित रकम हष्तान्त्रण
समाचार

संकलित रकम हष्तान्त्रण

by Sudur Darpan
February 17, 2021
बालबालिका लाई ट्र्याकशुट बितरण
समाचार

बालबालिका लाई ट्र्याकशुट बितरण

by Sudur Darpan
February 17, 2021
कक्षा ११ को परीक्षाफल प्रकाशित
समाचार

कक्षा ११ को परीक्षाफल प्रकाशित

by Sudur Darpan
February 14, 2021
अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा
समाचार

अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

by Sudur Darpan
February 12, 2021
Next Post
अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • ओली तिर सोझिए साँसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.