सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

पदका लागी टाउकेहरुले सरकारलाई काम गर्न दिएनन् : सभाषद कामी

Sudur Darpan by Sudur Darpan
January 21, 2021
in राजनीति
0
पदका लागी टाउकेहरुले सरकारलाई काम गर्न दिएनन् : सभाषद कामी
0
SHARES
494
VIEWS
Share on FacebookShare on Twitter

टेक बहादुर थापा,अछाम- संविधान सभाका सदस्य भैरे कामीले पद,पैसा र प्रतिष्ठाको लागि शिर्ष नेताहरुले देशमा फेरि राजनितिक अस्थिरता ल्याएको आरोप लगाउनु भएको छ । सत्ता भएपछि मात्रै हुने हाम्रा नेताहरुकै कारणले आजको यो अवस्था सृजना भएको बताउनुभयो ।

सत्ता बिना छटपटाउने प्रबृतिले देशको विकास हुन नसकेको भन्दै ब्यवस्था बदिलिएपनि नेताहरुको बिचार नबदलीदा समस्या भईरहेको उहाको भनाई छ ।

नेता कामीले धेरै दुख्ख गरेर निर्माण गरेको यो संगठनलाई केही नेताहरुका कारणले कमजोर भएको बताउनु भएको छ । आफ्नै पार्टिको नेतृत्वमा बनेको सरकारलाई गिराउन तल्लीन हुने नेताहरुकै कारण पार्टि माथि उठ्न नसकेकाले शिर्ष नेताहरुले आत्म समिक्षा गर्न जरुरी रहेको बताउनुभयो ।

अछाममा संगठन निर्माण गर्दा आफुहरुले ठुलो संघर्ष गर्नुपरेको स्मरण गर्दै नेता कामीले संगठनमा योगदान हुने नेताहरुलाई पार्टिमा उचित जिम्मेवारी दिनु छोडेर अवसरवादीहरुले कब्जा जमाएको भन्दै त्यो पार्टिका ईमान्दार कार्याकर्तालाई सैह्य नहुने बताउनुभयो ।

आफु संग योग्यता क्षमता हुदाहुदैपनी पार्टिले मुल्याङकन नगरेकोमा आक्रोस ब्यक्त गर्दै नेता कामीले अछाममा अहिले एउटै पार्टिका दुई समूह बन्नुको कारण अछामको नेतृत्व रहेको उहाको आरोप छ । जिल्ला कमीटीले पार्टिमा योगदान भएका ईमान्दार कार्यकर्ताको मुल्याङकन नगरि आफ्ना आसेपासेहरुलाई अवसर दिदा कम्युनिष्ट पाटि कमजोर बन्दै गएको बताउनुभयो ।

नेता कामीले कम्युनिष्ट पार्टिका नेताहरु पार्टिको विधि र विधान विपरित चलीरहेकोमा चिन्ता ब्यक्त गर्नुभएको छ । दलित समुदायलाई माथि उठ्नै नदिने परिपाटिले दलीत समुदाय अहीलेपनि जहाको त्यही रहेको उहाको गुनासो छ । राजनितीक दलहरुले दलीतलाई भजाई खाने भाडो बनाएकोमा उहाले दुख्ख ब्यक्त गर्नुभएको छ ।

Previous Post

मध्यावधि निर्बाचनका लागी निर्बाचन कार्यालय अछामले तयारी थाल्यो

Next Post

छोरीहरुमा लगानी गरौँ : बिन्दु रावल

Related Posts

पार्टीको हित हुनेगरी काम गर्छुँ : कांग्रेस अछाम उप–सभापति बजगाँई
राजनीति

पार्टीको हित हुनेगरी काम गर्छुँ : कांग्रेस अछाम उप–सभापति बजगाँई

by Sudur Darpan
February 7, 2021
केपी ओलीमा आफु महाराज भएको चेष्टा पलायो – नेता पाण्डे
राजनीति

केपी ओलीमा आफु महाराज भएको चेष्टा पलायो – नेता पाण्डे

by Sudur Darpan
January 9, 2021
राजनीति

सुदूरपश्चिम हाम्रो कब्जामा : ओली

by Sudur Darpan
December 30, 2020
लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको भूमिका अविस्मरणीय छ : प्रधानमन्त्री ओली
राजनीति

मेरो जति काम इतिहासमा कसैले गरेको छैन : ओली

by Sudur Darpan
December 30, 2020
Next Post
छोरीहरुमा लगानी गरौँ : बिन्दु रावल

छोरीहरुमा लगानी गरौँ : बिन्दु रावल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • ओली तिर सोझिए साँसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.