सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

नेकपाबाट निर्वाचित वडाध्यक्षले नियम विपरीत संचालन गरेको मेडिकल सिल

Sudur Darpan by Sudur Darpan
February 21, 2021
in Highlights
0
नेकपाबाट निर्वाचित वडाध्यक्षले नियम विपरीत संचालन गरेको मेडिकल सिल
0
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter

गीता कुँवर,अछाम : साँफेबगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्षले संचालन गरेको निजी मेडिकल नियम विपरीत भन्दै प्रशासनले सिल गरेको छ ।

वडाध्यक्ष सागर सिंह बाब्लीले सञ्चालन गरेको मेडिकल १५ दिनका लागि प्रशासनले सिल गरेको जनाएको हो । अनुगमनका क्रममा वडाध्यक्ष बाब्लीको मेडिकल नियम विपरीत सञ्चालन गरेको पाइएको थियो ।

मेडिकलबाट म्याद गुज्रेका औषधि र भेटेरीनरीका सामाग्री समेत विक्री गर्ने गरेको पाइएपछि कारवाही स्वरुप मेडिकल सिल गरिएको प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए । बाब्ली नेकपाबाट निर्वाचित वडाध्यक्ष हुन् ।

Previous Post

जनक रावत अनुरागको माया मनको दुरी सार्बजनिक(भिडियो सहित)

Next Post

अछाममा सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्थामा जनशक्ति अभाव

Related Posts

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?
Highlights

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?

by Sudur Darpan
February 26, 2021
भिरबाट खसेर ज्यान गयो
Highlights

भिरबाट खसेर ज्यान गयो

by Sudur Darpan
February 25, 2021
सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने
Highlights

सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने

by Sudur Darpan
February 24, 2021
कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना
Highlights

कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना

by Sudur Darpan
February 24, 2021
Next Post
अछाममा सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्थामा जनशक्ति अभाव

अछाममा सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्थामा जनशक्ति अभाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • ओली तिर सोझिए साँसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.