सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

निर्वाचन आचारसंहिता कार्यन्वयनमा सबैले सहयोग गरौँ

Sudur Darpan by Sudur Darpan
February 19, 2021
in Highlights
0
निर्वाचन आचारसंहिता कार्यन्वयनमा सबैले सहयोग गरौँ
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

अछाम । पाँचौ निर्वाचन दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय अछामले जिल्लाका सरोकारवाला संग बृहत अन्र्तक्रिया गरेको छ ।

निर्वाचन आचारसंहिता कार्यन्वयनमा सरोराकारवालाको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले कार्यक्रमको प्रशंसा गर्दै निर्वाचन भईहाले निर्वाचन आचारसंहिता प्रभावकारी ढंगले कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका छन ।

नेपालमा चुनावि आचारसंहिता बनाउने तर त्यसको कार्यन्वयन नहुदा विभिन्नि खालका समस्याहरु देखिने गरेकाले त्यसले निष्पक्ष निर्वाचनमा असर गरिरहेकाले चुनावको समयमा आचारसंहिता पालन नगर्ने पार्टि,कर्मचारी,पत्रकार,नागरिक जोकोहीलाईपनि कडा कार्बाही गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सुझाव दिदै नेपाली काग्रेसका प्रवक्ता वेदप्रकाश तिमिलसैनाले जिल्ला निर्वाचन कार्यालय अछामले चुनावि आचारसंहिता पालन नगर्नेलाई कार्बाहीको प्रकृया अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

आचारसंहिता पालन नगर्ने उमेदवारको उमेदवारी खारेज गर्नसमेत निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ
कार्यक्रममा बोल्ने अन्य सहभागिहरुलेपनि यसैकुरामा जोडदिदै सबै दलका नेताहरुलाई समान किसिमको ब्यबहार गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रमुखजिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरले अब हुने भनिएको निर्वाचन भईहाले सफल पार्न आम सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गर्नुपर्नेमा जोडदिनुभयो ।

लोकतन्त्रको सुन्दरपक्ष नै निर्वाचन भएकाले सर्वोच्चले निर्वाचनको घोषणा गरेमा सबै जिल्लाबासीले चुनाव सफलपार्न जुट्नुपर्ने समन्वय प्रमुख कुवरले बताउनुभयो ।

कार्यक्रममा सहभागि सरोकारवालाले उठाएका प्रश्नको जवाफदिदै जिल्ला निर्वाचन कार्यालय अछामका प्रमुख सुबोध कुमार महतोले सरोकारवालाले दिएको सुझावकै आधारमा जिल्ला निर्वाचन कार्यालय अछामले आफ्ना गतिविधि अगाडी बढाईरहेको र आगामी दिनमा चुनावी आचारसंहिता प्रभावकारी ढंगले कार्यन्वयन भए नभएको मसिनो ढंगले अनुगमन गरिने र कार्यन्वयन नभएको पाईए कार्बाहीको प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएको छ ।

सहभागि सरोकारवालाले निर्वाचन कार्यालयले सञ्चालन गरेका गतिविधिमा आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

Previous Post

५० प्रतिशत अनुदानमा तरकारी तथा फलफुलका बिउबिजन बितरण

Next Post

अछाममा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

Related Posts

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?
Highlights

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?

by Sudur Darpan
February 26, 2021
भिरबाट खसेर ज्यान गयो
Highlights

भिरबाट खसेर ज्यान गयो

by Sudur Darpan
February 25, 2021
सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने
Highlights

सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने

by Sudur Darpan
February 24, 2021
कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना
Highlights

कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना

by Sudur Darpan
February 24, 2021
Next Post
अछाममा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

अछाममा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • ओली तिर सोझिए साँसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.