सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम स्वागतयोग्य : भट्टराई

Sudur Darpan by Sudur Darpan
January 10, 2021
in Highlights
0
ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम स्वागतयोग्य : भट्टराई
0
SHARES
436
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र प्रसाद भाट,पौष २६,अछाम- नेपाल कम्न्यूस्ट पार्टी नेकपा ओली समुहका केन्द्रीय सदस्य कृष्ण प्रसाद भट्टरार्ईले प्रधानमन्त्रीले प्रतिनिधि सभा बिघटन गरी ताजा जनादेशमा जाने कदमलाई स्वागतयोग्य भनेका छन । पदको लोभमा परी प्रधानमन्त्री बिरुद्ध अबिश्वासको प्रस्ताब ल्याउन खोजिएपछि प्रधानमन्त्रीले संसद बिघटन गर्नुपरेको बताउनुभएको हो ।

भर्खरै मात्र ओली समुहको केन्द्रीय सदस्य मनोनित भएका उनले अब ताजा जनादेशमा जानुको बिकल्प नरहेको बताएका हुन । जनताको मतको अपमान गरी पद नै चाहिएकाले देश र जनता प्रति आत्मघात गर्नेहरु लाई परास्त पानका लागी आफु प्रधानमन्त्री खेमातिर सोझीएको बताउनुभयो ।

देश र जनताको समृद्धिका लागी काम गरीरहेका प्रधानमन्त्रीलाई काम गर्न नदिई हटाउन खोजिएपछि प्रधानमन्त्रीले यो कदम लिएको पनि उनले बताए । अब देश र जनता को समद्धि केपि शर्मा ओलीले मात्रै गर्न सक्ने भएकाले आफु त्यस तर्फ लागेको उनको भनाइ छ ।

पार्टीको ५ औँ महादीबेसन देखि भिम रावललाइ आफुले साथ दिइरहेको स्मरण गर्दै उहाँले सरकारका बिरुद्ध कुप्रचार गर्ने काममा अगुवाई गर्नेदेखि पदको लोभमा जे पनि गर्न तयार रहने भिम रावल का पछि आफु अब लाग्न नसक्ने पनि उनको भनाइ थियो ।

यसैबिच अछाममा पनि २ समुहमा बिभाजित भएका पार्टिका अध्यक्ष तथा सचिब लाई हटाउने र नयाँ अध्यक्ष चयनका लागी भोलि बिस्तारीत बैठक बस्न लागेको पनि उहाँले बताउनुभयो । भोलिको बैठकले प्रचण्ड माधब समुहमा लागेकालाई कारबार्हि गर्नुका साथै पसि हुने बृहत आम सभाको तयारीका बिषयमा पनि छलफल हुने उहाँले जानकारी दिनुभयो ।

Previous Post

राष्ट्रिय परिचयपत्रको विवरण संकलन ३ महिना भित्रै सक्छौँ : अछाम प्रशासन

Next Post

पिसिआर प्रयोगशालाका लागी मंगलसेन नगरपालिकाको ५ लाख सहयोग

Related Posts

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?
Highlights

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?

by Sudur Darpan
February 26, 2021
भिरबाट खसेर ज्यान गयो
Highlights

भिरबाट खसेर ज्यान गयो

by Sudur Darpan
February 25, 2021
सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने
Highlights

सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने

by Sudur Darpan
February 24, 2021
कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना
Highlights

कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना

by Sudur Darpan
February 24, 2021
Next Post
पिसिआर प्रयोगशालाका लागी मंगलसेन नगरपालिकाको ५ लाख सहयोग

पिसिआर प्रयोगशालाका लागी मंगलसेन नगरपालिकाको ५ लाख सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • ओली तिर सोझिए साँसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.