सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

डाँडागाँउ टोलमा टोल सुधार समिति गठन

Sudur Darpan by Sudur Darpan
February 27, 2021
in समाचार
0
डाँडागाँउ टोलमा टोल सुधार समिति गठन
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

फागुन १५,अछाम : मंगलसेन नगरपालिका वडा नम्बर ६ को डाँडागाँउ टोलमा टोल सुधार समिति गठन गरिएको छ । कार्यक्रममा महिला हिंसा , लैङ्िगक हिंसा , छाउपडि कुपर्थाजस्ता दैनिक अपराधजन्य क्रियाकलाप नियन्त्रण गर्न आफू सक्रिय रूपमा अग्रसर हुने सहभागी महिलाहरुले प्रतिबद्धता जनाएका छन ।

समाजलाइ नमुना बनाउने र आफ्नो घरपरिवार लाई खुसि र सुखी बनाउने जिम्मेवारि महिलाको हातमा हुने भएकाले राम्रो कुरा आफै बाट सुरुवात गर्ने सहभागी महिलाहरुको भनाइ थियो ।

कार्यक्रममा बोल्दै अस्थाइ प्रहरी चौकी ठुलासैनका ईन्चार्ज दान सिं महराले आफू एक्लैले मात्रै केही गर्न नसक्ने र समाजमा हुने गरेका हिंसात्मक गतिविधि रोक्न ,अवैध गरेलु मदिरा न्यूनीकरण गर्न र छाउपडि कुपर्थाको अन्त्य गर्न आफु सधै सक्रिय भएपनि छाउगोठ बार्ने चलन केही मात्रामा कायमै रहेकाले यस्का विरुद्ध आवाज उठाउनु पर्नेमा सबैको आवश्यकता रहेकाले सबै एकजुट भएर सम्मुनत समाजको निर्माण गर्न आफू सधै साथ दिन तयार रहेको बताउनु भयो ।

उक्त कार्यक्रममा मदिरा सेवन गरि हो–हल्ला गर्ने सर्बसाधारण लाई ३ हजार ,कर्मचारी , समाजसेवी , बुद्धिजीवी लाई ५ हजार जरीवाना गर्ने लगाएतका निर्णयहरु पारीत गरीएका छन ।

जाड रक्सी सेवन गरि होहल्ला गरि हिंशात्मक क्रियाकलाप गरे स्वयंम महिलाले लुकाइ छिपाइ गरेमा स्वयम महिलाले टोल सुधार समितिको निर्णय अनुसार ५ हजार जरिवाना गर्ने निर्णय समेत गरिएको छ ।

Previous Post

स्वास्थ्य क्षेत्रको विकासमा अछामका स्थानिय तह उदासीन

Next Post

अछाममा जीप दुर्घटना,२ जनाको अवस्था मध्यम : अछाम प्रहरी

Related Posts

क्रिकेट रंगशाला निर्माणका लागी अछाममा आर्थिक संकलन अभियान सुरु
समाचार

क्रिकेट रंगशाला निर्माणका लागी अछाममा आर्थिक संकलन अभियान सुरु

by Sudur Darpan
March 30, 2021
संकलित रकम हष्तान्त्रण
समाचार

संकलित रकम हष्तान्त्रण

by Sudur Darpan
February 17, 2021
बालबालिका लाई ट्र्याकशुट बितरण
समाचार

बालबालिका लाई ट्र्याकशुट बितरण

by Sudur Darpan
February 17, 2021
कक्षा ११ को परीक्षाफल प्रकाशित
समाचार

कक्षा ११ को परीक्षाफल प्रकाशित

by Sudur Darpan
February 14, 2021
Next Post
अछाममा जीप दुर्घटना,२ जनाको अवस्था मध्यम : अछाम प्रहरी

अछाममा जीप दुर्घटना,२ जनाको अवस्था मध्यम : अछाम प्रहरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    0 shares
    Share 0 Tweet 0
  • आमाले चार छोराछोरीसहित कर्णाली नदिमा हाम फालिन् : दुई छोरीको शव भेटियो,आमासहित तीन अझैँ बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • ट्याक्टरको ठक्करबाट देउबाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • अछाम कहिले देखि आसाम र अच्छाम ?

    0 shares
    Share 0 Tweet 0
  • अछाममा जीप दुर्घटना,२ जनाको अवस्था मध्यम : अछाम प्रहरी

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.