सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

ओलीले एक पद छाड्नुपर्ने मुद्दा नेपाल समूहले उठाउने

Sudur Darpan by Sudur Darpan
May 4, 2020
in पत्रपत्रिका
0
ओलीले एक पद छाड्नुपर्ने मुद्दा नेपाल समूहले उठाउने
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने मुद्दा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले उठाउने भएको छ ।

सत्तारुढ नेकपाको आगामी २५ वैशाखमा बस्ने स्थायी कमिटी बैठकमा नेपाल समूहको प्रधानमन्त्री ओलीले ‘प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने अडान कायमै छ ।

नेकपा सचिवालयको शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओली र नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहालले आत्मालोचना गर्दै पार्टी र सरकारको काम प्रभावकारी रुपमा अघि बढाउने निर्णय गरेको एकदिन नबित्दै नेपाल समूह आइतबार छुट्टै भेलापछि यस्तो निष्कर्षमा पुगेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

Previous Post

मौसममा सुधार आउन अझै दुई साता लाग्ने

Next Post

अधुरै रहे ऋषिका दुई सपना

Related Posts

पञ्चदेवल क्याम्पसको क्वारेन्टाइनमा राखिएकाहरुको आरडिटी रिपोर्ट नेगेटिभ
पत्रपत्रिका

संक्रमितको स्पष्ट ठेगाना खुलाउन सरकारको आनाकानी

by Sudur Darpan
May 24, 2020
संविधान संशोधनको विषयमा काँग्रेस र जनता समाजवादी पार्टीबीच छलफल
पत्रपत्रिका

संविधान संशोधनको विषयमा काँग्रेस र जनता समाजवादी पार्टीबीच छलफल

by Sudur Darpan
May 23, 2020
सिमामा सशस्त्र प्रहरी बलको फौज राख्न नेपाली सेनाको हेलिकप्टर भोली उड्ने
पत्रपत्रिका

सिमामा सशस्त्र प्रहरी बलको फौज राख्न नेपाली सेनाको हेलिकप्टर भोली उड्ने

by Sudur Darpan
May 12, 2020
Next Post
अधुरै रहे ऋषिका दुई सपना

अधुरै रहे ऋषिका दुई सपना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    0 shares
    Share 0 Tweet 0
  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • अछाममा जीप दुर्घटना,२ जनाको अवस्था मध्यम : अछाम प्रहरी

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.