सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

अछाममा भित्र्याउनै लागेको हिउँदे बाली असिनाले नष्ट : किसान मर्कामा

दिनेश केशी,अछाम

Sudur Darpan by Sudur Darpan
May 4, 2020
in कृषि
0
अछाममा भित्र्याउनै लागेको हिउँदे बाली असिनाले नष्ट : किसान मर्कामा
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

अछाममा असिनापानीले पाक्न लागेको अन्नवालीमा क्षती पुर्याएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका बिभिन्न वडामा बिहिबार दिउँसो परेको असिना पानीले लाखौँ मुल्यको तरकारी , फलफुल तथा अन्नवालीमा क्षती पुगेको हो । व्यबसायिक रुपमा बनाईएका फर्महरु समेत भत्किएर क्षती भएको छ ।

वडा नम्वर २ बिनायकका अधिकांस किसानहरुको पाकिसकेको गहुँबालीमा परेको असिना पानीले ठुलो क्षती पुर्याएको वडा नम्वर २ विनायकका कार्यवाहक वडाअध्यक्ष पदम बहादुर शाहीले जानकारी दिनु भयो । बारीमा लगाएको गौ, तरकारी, फलफुल मात्र नभएर घासपात समेत नष्ट भएको उहाँले बताउनु भयो ।

वडा नम्वर ३ बिनायकको कुरिपाटामा स्थानीय ब्यावसायी जनक राज अधिकारीले ब्यावसायिक रुपमा निर्माण गरेको कृषी फार्ममा पनि असिनापानीले क्षती पुर्याएको छ । ब्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका अधिकारीले फार्ममा लगाएको काक्रा, वोडी, सिमी, केराउ, काउली , आलु , साग जस्ता तरकारी मात्र झण्डै ५ लाख बराबरको क्षती भएको उहाँले बताउनु भयो ।

एका तिर कोरोनाको कहर अर्का तिर असिना पानीले खेतबारीमा पाकीसकेको अन्नबाली भित्र्याउन नपाउदै नस्ट भएपछि यहाँका किसान मर्कामा परेका छन । देश बन्दाबन्दीको अवस्थामा र त्यसैमाथी पकृतीले पनि किसानकै अन्नबालीमा बर्जपात गरेपछि अब सरकारको बाटो हेर्दै राहात पाउने आसा कुरेर बस्नु बाहेक अरु बिकल्प नरहेको पिडीत किसानहरुले गुनासो गरेका छन ।

Previous Post

आज वैशाख २२ गते सोमवार, के छ-आज तपाईंको आजको राशिफलमा ?

Next Post

लकडाउनका कारण जनसंख्या बढ्ने चिन्ताका कारण घर घरमा गएर कण्डम बाँडिदैं

Related Posts

आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)
Highlights

आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

by Sudur Darpan
January 4, 2021
अछाममा अमेरीकन फौजि किराको आतंक
कृषि

अछाममा अमेरीकन फौजि किराको आतंक

by Sudur Darpan
June 14, 2020
जेष्ठमै भयो अछाममा रोपाईको रौनक सुरु
Highlights

जेष्ठमै भयो अछाममा रोपाईको रौनक सुरु

by Sudur Darpan
May 18, 2020
Next Post
लकडाउनका कारण जनसंख्या बढ्ने चिन्ताका कारण घर घरमा गएर कण्डम बाँडिदैं

लकडाउनका कारण जनसंख्या बढ्ने चिन्ताका कारण घर घरमा गएर कण्डम बाँडिदैं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    0 shares
    Share 0 Tweet 0
  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • अछाममा जीप दुर्घटना,२ जनाको अवस्था मध्यम : अछाम प्रहरी

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.