सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

Sudur Darpan by Sudur Darpan
February 7, 2021
in Highlights
0
अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?
0
SHARES
1.8k
VIEWS
Share on FacebookShare on Twitter

अछाम । अछाममा गुड्दै गरेको गाडीमा आगो लागेको छ। जिल्लाको साफेबगर नगरपालिका वडा नम्बर ८ चण्डिका मोटेनामा नापी विभागको बा २ झ १७१२ नम्बरको गाडीमा आगो लागेर नष्ट भएको हो ।

आइतबार बेलुका साढे ७ बजे तिर आगो लागेको इलाका प्रहरी कार्यालय बयालपाटाका प्रहरी प्रमुख रामसिंह कार्कीले बताए ।

चौरपाटि गाउँपालिकाबाट जिल्ला सदरमुकाम फर्कदै गर्दा एक्कासि धुवा आएको र हेर्दा हेर्दै आगो लागेको गाडी चालकले बताएको प्रहरीले जनाएको छ।

Previous Post

पार्टीको हित हुनेगरी काम गर्छुँ : कांग्रेस अछाम उप–सभापति बजगाँई

Next Post

भागरथी भट्टको हत्या : बलात्कारपछि भएको पुष्टि

Related Posts

टी–ट्वान्टी क्रिकेट : कुशल र आसिफ चम्किदा नेदरल्यान्ड्स पराजित
Highlights

टी–ट्वान्टी क्रिकेट : कुशल र आसिफ चम्किदा नेदरल्यान्ड्स पराजित

by Sudur Darpan
April 17, 2021
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि अछाममा ७१ बिद्यालय छनौट
Highlights

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि अछाममा ७१ बिद्यालय छनौट

by Sudur Darpan
April 15, 2021
भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रममा सावधानी अपनाउन सरकारको आग्रह
Highlights

भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रममा सावधानी अपनाउन सरकारको आग्रह

by Sudur Darpan
April 15, 2021
अछाममा अनुदानको आयोडिनयूक्त नुनमा कालोबजारी
Highlights

अछाममा अनुदानको आयोडिनयूक्त नुनमा कालोबजारी

by Sudur Darpan
April 12, 2021
Next Post
भागरथी भट्टको हत्या : बलात्कारपछि भएको पुष्टि

भागरथी भट्टको हत्या : बलात्कारपछि भएको पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    0 shares
    Share 0 Tweet 0
  • आमाले चार छोराछोरीसहित कर्णाली नदिमा हाम फालिन् : दुई छोरीको शव भेटियो,आमासहित तीन अझैँ बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • ट्याक्टरको ठक्करबाट देउबाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • अछाम कहिले देखि आसाम र अच्छाम ?

    0 shares
    Share 0 Tweet 0
  • अछाममा जीप दुर्घटना,२ जनाको अवस्था मध्यम : अछाम प्रहरी

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.