सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

अछाममा अमेरीकन फौजि किराको आतंक

होम साउँद

Sudur Darpan by Sudur Darpan
June 14, 2020
in कृषि
0
अछाममा अमेरीकन फौजि किराको आतंक
0
SHARES
103
VIEWS
Share on FacebookShare on Twitter

 अछाम । मंगलन नगरपालिका वडा नम्वर १ को आगरतोलामा अमेरीकन फौंजी किराले किसानको मकैबालिमा क्षती गरेको छ । स्थानीय १४ जना किसानहरुको करिब ४० रोपनीमा लगाईएको मकैबालि सबै किसानको एक/एक गरा खुर्सानी फौजि किराले जरैदेखी काटेर सखाप बनाएको हो ।

मंगलसेन नगरपालिका वडानम्वर १ र २ मा कार्यरत कृषि प्राविधिक हिरण्ड नाथ र पशु प्राविधिक मिन बहादुर थापाले स्थलगत रुपमै अध्ययन गर्दा सबै किसानको मकैबालि र खुसार्न तथा स्थानीय अम्मर साउदको एक गरा भुई स्याउ समेत किराले जरैदेखी काटेर सखाप बनाएको पाईएको छ ।

कृषकका अनुसार यो समस्या अघिल्लो बर्षमा पनि धेरै आएको थियो । यसरी कृषि प्राबिधिक घरखेत मै आयर रोग किराको पहिचान गर्दा निकै खुसि लागेको भन्दै किसानहरुले रोगको उपचारका लागि सम्वन्धित निकायले सहयोग गर्नुपर्ने वताएका छन ।

अमेरीकन फौजी किराको प्रकोप वडानम्वर १ कै अन्य टोलहरु दोबाटाखाल, मुल्ढुङागानी लगायतका ठाउमा पनि रहेको प्राविधिकहरुले बताएका छन ।

स्थलगत अध्ययनमा पुगेको प्राविधिकहरुको टोलिले स्थानीयको मकै, खुर्सानी, भुई स्याउ लगायतका बालिमा क्षती पुर्याएको निष्कर्ष निकालेको छ ।

फौजी किराको प्रकोप फैलिएको क्षेत्रमा प्राविधिक सहित वडानम्वर १ को जाल्पादेवी टोलविकास संस्थाका अध्यक्ष लालबहादुर थापा सहितको टोलिको सहभागिता रहेको थियो ।

Previous Post

निजी ल्याबले पनि कोरोना परीक्षण गर्न पाउने,खर्च सरकारले व्यहोर्ने

Next Post

पूर्बि अछाममा सर्यो कोरोना : एकै दिन ३ जनामा संक्रमण पुष्टि

Related Posts

आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)
Highlights

आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

by Sudur Darpan
January 4, 2021
जेष्ठमै भयो अछाममा रोपाईको रौनक सुरु
Highlights

जेष्ठमै भयो अछाममा रोपाईको रौनक सुरु

by Sudur Darpan
May 18, 2020
अछाममा भित्र्याउनै लागेको हिउँदे बाली असिनाले नष्ट : किसान मर्कामा
कृषि

अछाममा भित्र्याउनै लागेको हिउँदे बाली असिनाले नष्ट : किसान मर्कामा

by Sudur Darpan
May 4, 2020
Next Post

पूर्बि अछाममा सर्यो कोरोना : एकै दिन ३ जनामा संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    0 shares
    Share 0 Tweet 0
  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • अछाममा जीप दुर्घटना,२ जनाको अवस्था मध्यम : अछाम प्रहरी

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.